काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरधनीहरूको नामाम रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।
कम्पनीले सोही संस्थापक सेयर किन्न इच्छुक संस्थापक व्यक्ति वा संस्थाहरूलाई ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । कम्पनीले बिक्रीमा राखिएको सेयरको संख्या भने खुलाएको छैन् ।
प्रतिक्रिया दिनुहोस्