Skip to content
Prabhu

एक महिनामै आइएमई लाइफले भुक्तानी गर्‍यो ३ करोड २० लाख रुपैयाँ दाबी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको भदौ महिनामा बीमा दाबीवापत ३ करोडभन्दा बढी रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ महिनामा ४४ वटा बीमा दाबीबापत ३ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीले १३ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानीवापत १ करोड १० लाख लाख ५९ हजार ७२६ सय रुपैयाँ प्रदान गरेको छ । १५ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत १ करोड ८६ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ भने १६ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत २३ लाख ५७ हजार ५ सय रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal