Skip to content

सेयर बजार २५ सय विन्दुभन्दा तल झर्यो

nabil bank

काठमाडौं । लामो समयपछि सेयर बजार परिसूचक २५०० विन्दुबाट ओरालो लागेको छ । आजको कारोबार जारी रहँदा सेयर बजार परिसूचक २४९५ दशमलव ८४ विन्दुमा पुगेको हो ।

मंगलबारको कारोबार जारी रहँदा सेयर बजार परिसूचक ३३ दशमलव ४८ अंकले घटेको छ । साउन महिनामा ३००० विन्दुमाथि पुगेको बजार त्यसपछि पहिलोपटक २५०० विन्दुभन्दा तल झरेको हो ।

यो समाचार तयार पार्दासम्म दिउँसो साढे १ बजेसम्मको अवस्थामा सेयर बजारमा २ अर्ब २३ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime