Skip to content

प्रधानमन्त्री ओली र युएसएआडीका प्रमुख पावरबीच भेटवार्ता

nabil
global ime

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (यूएसएआडी)का प्रमुख सामन्थ पावरबीच आज भेटवार्ता भएको छ ।

सयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए।

त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले मुख्यालयमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भए । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयको महासभाका शक्ति राष्ट्रका प्रमुखहरुको सम्बोधनका समयमा सभामा भाग लिएका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima