काठमाडौं । पिपुल्स पावर लिमिटेडका सञ्चालक कृष्ण अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ । अर्यालले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट दिएको राजीनामा असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरको हो ।
४.९६ मेगावाट क्षमताको यो आयोजनाले आर्यलको राजीनामा आज (असोज ९) गतेदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्