Skip to content

विन नेपाल लघुवित्तको सेयर मूल्यमा पहिलो मिनेटमै नकारात्मक सर्किट

nabil bank

काठमाडौं । सोमबारको सेयर कारोबार खुल्ने वितिकै विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बजार खुलेको पहिलो मिनेटमा नै विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य पहिलो मिनेटमा नै ३०९ रुपैयाँले घटेर २ हजार ७८१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । अघिल्लो दिनको कारोबारमा भने यो कम्पनीको सेयर मूल्य सबै भन्दा धेरैले बढेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime