काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २१ औँ वार्षिक साधारण सभा र बुकक्लोजको मिति हाललाई स्थगित भएको छ । नियामक निकाय विद्युत नियमन आयोगले कम्पनीले घोषणा गरेको लाभांशमा पुनराबलोकन गर्नुपर्ने भने पछि हाललाई वार्षिक साधारण सभा लगायतका प्रक्रिया स्थगित गरिएको हो ।
कम्पनी सञ्चालक समितिको असोज १५ गते बसेको बैठकको निर्णयले सभा हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्