Skip to content
Prabhu

शिवम् सिमेन्टको स्वतन्त्र संचालकमा शिरोमणी ढकाल नियुक्त

nabil

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको सञ्चालकमा शिरोमणी ढकाल नियुक्त भएका छन् । हाल रिक्त रहेको स्वतन्त्र संचालकमा ढकाल नियुक्त भएका हुन् ।

कम्पनीको असोज १५ गते बसेको १३२औं संचालक समितिको बैठकले ढकाललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
ढकाललाई बाँकी कार्यकालका लागि स्वतन्त्र संचालकको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal