Skip to content
Prabhu

सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर




काठमाडौं । विशेष अदालतले सहकारीको रकम ठगेका इच्छाराज तामाङलाई सम्पत्ति शुद्धिकरणको मुद्दामा दोषी ठहर गरेको छ । 

विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, हेमनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठले तामाङलाई दोषी ठहर गरेको हो । 

विशेष अदालतले उनलाई कस्तो सजाय तोक्ने भनेर पछि तोक्ने छ । विशेष अदालतले तामाङको श्रीमतीलाई समेत दोषी ठहर गरेको छ । छोरीहरुलाई सफाइ दिएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal