काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकले आठ कक्षा उत्तीर्ण देखि स्नाकोत्तरसम्मको लागि कर्मचारी माग गरेको हो ।
राष्ट्र बैंकले रक्षक, सिपाही पुरुष र महिला र पिपा, सवारी चालक, खपरद अधिकृतको लागि रोजगारी खुलाएको हो । ४५ बर्ष ननाघेका उम्मेदावरले यस आवेदनमा आवेदन दिन पाउनेछन् । यसमा अन्तवार्ता र परीक्षा हुने छ । यसको लागि राष्ट्र बैंकको वेवसाईटमा आवेदकले फर्म भनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्