Skip to content
Prabhu

आइतबार कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

nabil

काठमाडौँ । नेपाल राष्ट्र बैंंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रुपैयाँ २१ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ ०५ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३२ पैसा छ । 

अष्ट्रेलियन  डलर एकको खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ४३ पैसुा र बिक्रीदर ९८ रुपैयाँ ८७ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसा कायम छ । 

जापानी येन १०को खरिददर ८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९ रुपैयाँ, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५२ पैसा कायम छ । 

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ रुपैयाँ ७६ पैसा कायम  छ । 

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २४ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ ७५ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १९ रुपैयाँ ४५ पैसा।, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७ रुपैयाँ ०४ पैसा कायम छ । र, कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ ८० पैसा र बिक्रीदर ४३२ रुपैयाँ ७५ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ४१ पैसा कायम छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal