Skip to content
Prabhu

हुन्डी कारोबारी नरेश अग्रवाल सहित चार जना पक्राउ

nabil

काठमाडौं । राजस्व अनुसन्धान विभागले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा नरेश अग्रवाल सहित चारजनालाई पक्राउ गरेको छ । 

विभागले अग्रवालको निवास क्षेत्रपाटीमा छापा हानेर दुई करोडभन्दा नगद रुपैयाँ सहित अग्रवाललाई पक्राउ गरेको हो । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal