Skip to content
Prabhu

आँखुखोला जलविद्युतको साधारणसभा कात्तिक १२ गते

nabil

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले कात्तिक १२ गते सोमबार वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले मैतिदेवीस्थित बैभव पार्टी प्यालेसमा बिहान ११ बजे सभा बोलाएको हो ।

कम्पनीले लाभांश तथा हकप्रद सेयर सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । यस कम्पनीको हाल चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । सोका आधारमा कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal