Skip to content
Prabhu

सेयर बजार २७ सय विन्दु माथि

nabil

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा सेयर बजार परिसूचक दोस्रोपटक २७०० विन्दु माथि पुगेको छ । कारोबार खुलेको आधा घण्टामा नै २७०० विन्दु माथि पुगेको सेयर बजार १ बजेर ४२ मिनेटको कारोबारमा पुनः २७०० विन्दु माथि पुगेको हो ।

अहिलेको अवस्थामा सेयर बजार परिसूचक २७०३ दशमलव ७२ विन्दुमा पुगेको छ । आजको कारोबार जारी रहँदा नेप्से परिसूचक ५० दशमलव १४ अंकले बढेको छ । यो अघिल्लो दिनको भन्दा १.८८ प्रतिशतले धेरै हो । यो समाचार तयारपार्दासम्म सेयर बजारमा ४ अर्ब ६१ करोड भन्दा माथिको कारोबार भएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal