Skip to content
Prabhu

आज कति छ विदेशी मुद्राको विनिमय ?

काठमाडौँ । नेपाल राष्ट्र बैंंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । र्बैकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा कायम छ । साथै

यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०० पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ ३८ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ १४ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २७ पैसा छ । 

अष्ट्रेलियन  डलर एकको खरिददर ८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ १७ पैसुा र बिक्रीदर ९८ रुपैयाँ ६१ पैसा कायम छ । साथै सिगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ७५ पैसा र बित्र बिक्रीदर ९९ रुपैयाँ १९ पैसा कायम छ । 

जापानी येन १०को खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा कायम छ । 

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ रुपैयाँ ७५ पैसा कायम  छ । 

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३० पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ १४ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२ रुपैयाँ ७३ पैसा कायम छ ।

 साथै हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७ रुपैयाँ ०४ पैसा कायम छ । र, कुवेती दिनारको एकको खरिदलर ४३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ०२ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६८ पैसा कायम छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal