Skip to content
Prabhu

नेपाल टेलिकमको नेटवर्कमा समस्या

nabil

काठमाडौं । नेपाल टेलिकम (एनटीसी) को नेटवर्कमा समस्या देखिएको छ । अहिले नेपाल टेलिकमको नम्बरमा कल गर्दा कल नलाग्ने, आफैँ काटिने लगायतका समस्या देखा परेका हुन् ।

नेपाल टेलिकमको सेवामा पटकपटक यस्तो समस्या आउने गरेको छ । यसले सेवाग्राहीहरु मारमा पर्ने गरेका छन् । टेलिकमले आफ्नो प्रणाली चुस्त दुरुस्त रुपमा मर्मत सम्भार तथा अद्यावधित नगर्दा समय समयमा यस्ता समस्याहरू आउने गरेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal