Skip to content

लिटरमा एक रुपैयाँले घट्यो पेट्रोल र डिजेलको मूल्य

nabil bank

काठमाडौं । नेपाल आयल निगमले लिटरमा एक रुपैयाँले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

 १२ बजे राती देखि लागू हुने गरेर आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

काठमाडौंमा मंगलबारदेखि पेट्रोल प्रतिलिटर १६६ रुपैयाँमा पाइने छ भने डिजेल १५६ रुपैयाँमा पाइने छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime