Skip to content
Prabhu

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । दिउसो २ बजेसम्मको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो स्टकको सेयर मूल्य ८३ रुपैयाँ ३० पैसाले बढेर ९१६ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो अवस्थामा समग्रमा सेयर बजार भने घटेको छ । यो समाचार तयार पार्दा सेयर बजार परिसूचक ४२ दशमलव ९९ अंकले घटेर २६५४ दशमलव ९२ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ८४ करोडको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal