काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको आमाको निधन भएको छ ।
गोल्छाकी आमा पुखराजदेवी गोल्छाको ८२ वर्षको उमेरमा उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।
पुखराजदेवीका चन्द्रकुमार, सुरेन्द्रकुमार, शेखर र सञ्जय गरी ४ छोरा छन्।
प्रतिक्रिया दिनुहोस्