Skip to content
Prabhu

नेशनल हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा ज्ञानेन्द्र श्रेष्ठ र महेश काफ्ले नियुक्त

nabil

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा ज्ञानेन्द्रलाल श्रेष्ठ र महेश प्रसाद काफ्ले नियुक्त भएका छन् । कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठ र काफ्लेलाई रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनीको रिक्त रहेको दुई स्वतन्त्र सञ्चालकमा सिन्धुपाल्चोकका श्रेष्ठ र पाल्पाका काफ्लेलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal