काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्ति गरेको छ ।
सो कम्पनीको चैत ९ गते शुक्रबार बसेको ५औं सम्पन्न वार्षिक साधारणसभाबाट बाह्य लेखापरीण गर्ने एनएस ऐण्ड एसोसिएट्स, अनामनगर, काठमाडौंलाई नियुक्त गरेको हो ।
सो कम्पनीले २०८०। ०८१ को कारोबारका लागि नियुक्त गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्