Skip to content
Prabhu

डाबर नेपालले गर्‍यो इएचसिएफलाई २५ लाख सहयोग

काठमाडौं । स्वास्थ्य र कल्याणको लागि हाम्रो निरन्तर प्रयासमा, डाबर नेपालले “बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम लाई समर्थन गर्ने संस्था इजी हेल्थकेयर फाउण्डेशनसँग साझेदारी गरेको छ । 

नेपालमा स्वास्थ्य पूर्वाधारलाई सहयोग गर्ने डाबर नेपालको अटल प्रतिबद्धतासँग मिल्ने छ । 

डाबर नेपालले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व(सिएसआर) अन्तर्गत २५ लाख रुपैयाँ सहयोग गरेको छ । 

डाबर नेपालका अध्यक्ष इश्वरी राणा तथा प्रवन्धक निर्देशक हररित बेदीले सो रकम हस्तान्तरण गरे । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal