काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पुनः आन्नद पाण्डेलाई नियुक्ति गरेको छ ।
कम्पनीको बिहीबार बसेको १५५औं सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीले सीइओमा आन्नद पाण्डेलाई पुनः नियुक्त गरेको छ ।
कम्पनीले चैत २२ गतेबाट लागू हुने गरी पाण्डेलाई ४ वर्षका लागि पुन नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्