अर्जुन तिमल्सिना /काठमान्डौ : स्पर्श लघुवित्त वित्तीय संस्थाले फाल्गुन २६ गतेदेखि आईपिओ निष्काशन गरेको छ । एक सय रुपैयाँ अंकित मुल्यमा लघुवित्तले निष्काशन गर्ने २ लाख ६९ हजार ६३० कित्ता आईपिओ मध्ये सर्वसाधारणलाई २ लाख ५२ हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । लघुवित्तको आईपिओमा न्युनतम १० कित्ता देखि अधिकतम १ हजार ३४० कित्तासम्म आवेदन गर्न सकिनेछ । फाल्गुन २९ गते सम्म आवेदन दिनु पर्ने छ।
लोकप्रिय
धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई तिरायो १ करोड १० लाख जरिवाना, कुनलाई कति ?
नबिल बैंकद्वारा आयोजित अभियान मार्फत उपयोगी ज्ञान लिँदै विद्यार्थी
कानून विपरीत काम गर्ने एशियन लाईफसहित आधा दर्जन कम्पनीलाई कारबाही गर्न किन डराए प्राधिकरणका सञ्चालक ?
शेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष श्रेष्ठ सितापाईलाबाट पक्राउ












प्रतिक्रिया दिनुहोस्