Skip to content

प्रि ओपन सेसनमा करिब ३ अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से २ दशमलव ९५ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २६२० दशमलव ९० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ४७ अंकले घटेर ४६९ दशमलव ३३ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ४५ कम्पनीका ३ हजार ५०८ कित्ता सेयर ८५ पटक खरिद बिक्री हुँदा २३ लाख ९३ हजार २२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime