Skip to content

फर्स्ट माइक्रोफाइनान्सको सीईओमा पुनः नमुनाथ पौडेल नियुक्त

nabil bank

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नुमनाथ पौडेललाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि पनि सीईओ रहेका उनले अब ४ वर्ष लघुवित्तको कमाउण्ड समाल्ने छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime