Skip to content

मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

nabil bank

काठमाडौं । कास्की जिल्लाको पोखरामा रहेको मित्र मिलन बचत तथा ऋण सहकारीका उपाध्यक्ष विजय लम्साल मंगलबार पोखरा महानगरपालिका–२ अर्चलबोटबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा उनीमाथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लम्साल लामो समयदेखि सहकारी ठगी गरेर फरार रहेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime