काठमाडौं । इर्स्टन हाइड्रोपाव लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको पहिलो एक घण्टाको अवधिमा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यो समाचार तयारपार्दासम्म हाइड्रोको सेयर मूल्यमा ९० रुपैयाँ ४० पैसाको गिरावट आएर ८१४ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले कम हो । यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूच कभने ३७ दशमलव २५ अंकले बढेर २७७५ दशमलव ३१ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.३६ प्रतिशतले बढी हो ।
यो अवस्थामा सेयर बजारमा ३ अर्ब ३७ करोड ७३ ालख ३२ हजार ५६७ रुपैयाँ बराबरको ८१ लाख ८१ हजार ३९५ कित्ता सेयर खरिद बिक्री भएका छन् ।












प्रतिक्रिया दिनुहोस्