Skip to content

मानुषी लघुवित्तमा रोजगारीको अवसर

nabil bank

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको खुलाएको छ । कम्पनीले आइतबार एक सूचना प्रकाशित गर्दै चार पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले सुपरभाइजर, बरिष्ठ सहायक (शाखा प्रमुख), कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट एसएलसीदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

उक्त पदहरुमा आवेदन दिन इच्छुक नागरिकले संस्थाको केन्द्रिय कार्यालय वा संस्थाको आधिकारीक इमेल वा वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi