Skip to content

यी हुन् मन्त्रिपरिषद्का ८ निर्णय

nabil bank

काठमाडौं । सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट बिजुली उपभोग गर्ने ग्राहकले खपत गरेको बिजुलीको वक्यौता रकम टिओडी मिटरका आधारमा १५४ दिनभित्र असुल गर्नेसहितका ८ निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड ट्रंकलाइन फिडरबाट बिजुली उपभोग गर्ने उद्योगमा लाइन काट्न उत्पादन घट्न गएको,उद्योगमा कार्यरत श्रमिकको रोजगारीमा प्रत्यक्ष असर परेको एवं समग्र अर्थतन्त्रमा प्रभाव परेको भन्दै सरकारले विद्युत आपूर्ति बन्द गरिएका उद्योऊमा २४ घण्टाभित्र बिजुली लाइन जोड्ने व्यवस्था गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मिलाउने सहितका ८ निर्णय गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi