काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा २०७ रुपैयाँ ९० पैसाले बढेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २ हजार २८६ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशले बढी हो । यस अघि गुराँस लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्