Skip to content
Prabhu

जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबारको कारोबार जारी रहँदा जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । दिउसो २ बजेको करोबार समयमा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

समग्र बजार पनि घटेको अवस्था यो कम्पनीको सेयर मूल्य १०६ रुपैयाँ २० पैसाले घटेर ९५५ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । समग्र बजार परिसूचक पनि यो समाचार तयार पार्दा ४० दशमलव ८४ अंकले घटेर २७१२ दशमलव ९१ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ६ अर्ब ८३ करोड बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal