Skip to content

कालिका लघुवित्तको सीइओमा कुलचन्द्र पराजुली नियुक्त

nabil bank

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा  कुलचन्द्र पराजुलीलाई नियुक्ति गरेको छ । कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार सीइओमा पराजुली नियुक्त गरेको हो ।

साथै, पराजुलीको कार्यकाल आगामी वैशाख १ गतेदेखि लागू हुने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi