काठमाडौैं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडकले आफ्ना सेयरधनीहरुलाई लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १० गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले घोषणा गरेको लाभांश विद्युत नियमन आयोगले स्वीकृत र वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।
प्रतिक्रिया दिनुहोस्