Skip to content
Prabhu

कारोबार खुलेको पहिलो मिनेटमै दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौं । मंगलबारको सेयर कारोबार खुलेको पहिलो मिनेटमै दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लोगको छ । आजको कारोबार खुल्न वित्तिकै कुथेली बुखरी स्मल हाइड्रोपावर र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

पहिलो मिनेटमै कुथेली बुखरीको सेयर मूल्य ८४ रुपैयाँले घटेर ७५६ रुपैयाँ पुगेको छ भने थ्री स्टारको सेयर मूल्य ११४ रुपैयाँले घटेर १ हजार ३२ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । पहिलो मिनेटको कारोबारमा सेयर बजार परिसूचक २२ दशमलव ०९ अंकले बढेर २७०५ दशमलव ३३ विन्दुमा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal