Skip to content
Prabhu

युनाइटेड इदी–मर्दी आरबी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । आजको कारोबार जारी रहँदा युनाइटेड इदी–मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज दिउसो २ बजेको कारोबार समयमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्यमा ५३ रुपैयाँ ४० पैसाले वृद्धि भएर ५८७ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि बढेको छ । नेप्से परिसूचक १६ दशमलव १६ अंकले बढेर २६९९ दशमलव ४० विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४ अबै ४० करोड माथिको कारोबार भएको छ ।

यस अघि कुथेली बुखरी स्मल हाइड्रोको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal