काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।
उक्त कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेस गर्ने जानकारी गराएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्