Skip to content

लाभांश पारित गर्न सुपरमाई हाइड्रोपावर साधारणसभा बस्दै

nabil bank

काठमाडौं सुपरमाई हाइड्रोपावरको साधारणसभा आज बस्दैछ । यस कम्पनीको १० वार्षिक साधारणसभा नक्सालस्थित लिसरा रिसेप्सन प्रा.लि. मा दिउँसो ४ बजेदेखि सुरु हुने छ ।

कम्पनीले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ५.६३१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गर्नेछ । साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा लागि तय गरिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime