Skip to content
Prabhu

नगरकोट रिसोर्टले आईपीओ जारी गर्ने

nabil

काठमाडौं । नगरकोट रिसोर्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनप्रस्ताव सहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal