Skip to content

दार्चुलामा भूकम्पको धक्का महसुस

nabil bank

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति ९ः२५ बजे दार्चुला केन्द्रविन्दु भर्इ ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो । यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्यूडको भूकम्प महसुस गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime