Skip to content

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

nabil bank

काठमाडौं । सेयर बजार कारोबार हुने साताको अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ०८ अंकले घटेको हो ।

आजको प्रि ओपनको कारोबार बन्द हुँदा परिसूचक २६२५ दशमलव ४४ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव २६ अंकले बढेर ४४९ दशमलव ४१ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा १४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ५० कम्पनीका ५ हजार २६५ कित्ता सेयर ८९ पटक खरिद बिक्री हुँदा ४३ लाख ९७ हजार ७०४ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime