Skip to content

रसुवागढी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

nabil bank

काठमाडौं । रसुवागढी जलविद्युत आयोजनाबाट विद्युतको व्यापारिक उत्पादन सुरु भएको छ । आयोजनाले पुस १६ गतेबाट विद्युतको व्यापारिक उत्पादन सुरु भएको हो ।

आयोजना प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिदबिक्री सम्झौताबमोजिम व्यापारिक उत्पादन सुरु भएको छ । यो आयोजना रसुवाको टिमुरेमा रहेको छ । आयोजना १११ मेगावाट क्षमताको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime