Skip to content

बैंकर अनिलकेशरी शाहलाई मातृशोक, नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको ९२ वर्षमा निधन

nabil bank

काठमाडौं । बैंकर अनिलकेशरी शाहालाई मातृशोप परेका छ । शाहीका आमा विन्देश्वरी शाहको आज ९२ वर्षको उमेरमा निधन भएको हो ।

नेपालको विदेश सेवाकी प्रथम महिला अधिकृत, ढाकास्थित नेपाली राजदूतावासमा प्रथम महिला कार्यवाहक राजदूत र पछि भारतका लागि नेपाली राजदूत थिइन् । २०४४ सालमा उनी भारतका लागि राजदूत बनेकी थिइन् । जनआन्दोलनलगत्तै सरकारले उनलाई राजदूतबाट फिर्ता बोलाएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime