Skip to content

सुर्खेत लाटीकाइलीको ऐतिहासिक काँक्रेबिहार मन्दिर

nabil bank
ऐतिहासिक काँक्रेबिहार मन्दिर सुर्खेत ६ माघः सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकाइलीमा रहेको ऐतिहासिक काँक्रेबिहार मन्दिर । बाह्रौँ शताब्दीमा निर्माण भएको, साठी फिट अग्लो काँक्रेविहार शिखर शैलीमा रहेको छ । पुरातत्व विभागले काँक्रेविहारको अवशेषका रुपमा रहेका ढुङ्गाहरूलाई मिलाएर दुई चरणमा गरी चारैतिरबाट खुड्किलाहरूको पुनर्निर्माण गरेको छ। मन्दिरमा बुद्धको जन्म, मायादेवी, बोधगया, सारनाथलगायत बुद्धसँग सम्बन्धित थुप्रै घटना शब्दचित्रमा कुँदिएका छन् । तस्बिरः सुरेश आचार्य÷रासस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकाइलीमा रहेको ऐतिहासिक काँक्रेबिहार मन्दिर । बाह्रौँ शताब्दीमा निर्माण भएको, ६० फिट अग्लो काँक्रेविहार शिखर शैलीमा रहेको छ ।

पुरातत्व विभागले काँक्रेविहारको अवशेषका रुपमा रहेका ढुङ्गाहरूलाई मिलाएर दुई चरणमा गरी चारैतिरबाट खुड्किलाहरूको पुनर्निर्माण गरेको छ।

मन्दिरमा बुद्धको जन्म, मायादेवी, बोधगया, सारनाथलगायत बुद्धसँग सम्बन्धित थुप्रै घटना शब्दचित्रमा कुँदिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime