Skip to content

किष्ट अस्पतालको शौचालयमा भेटियो युवकको शव

nabil bank

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पतालको शौचालयमा एक युवकको शव फेला परेको छ । अस्पताल भित्रको इमरजेन्सी वार्ड पछाडी रहेको शौचालयभित्र युवकको शव फेला परेको हो ।

प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–८ बिशुन्डोल बस्ने ३२ वर्षीय सन्दीप रावलको शव फेला परेको हो । सोमबार फेला परेको उक्त शवबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime