काठमाडौं । अमेरिकामा रहेका गैरआप्रवासीको सूची सार्वजनिक भएको छ । सार्वजनिक भएको सूचीअनुसार, १ हजार ३ सय ६५ जना नेपाली छन् ।
डोनाल्ड ट्रम्प राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिकाले आफ्नो देशमा रहेका अवैध आप्रवासीलाई निष्कासन गर्दै छ ।
अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्टको तथ्यांकअनुसार, नेपालका १ हजार ३ सय ६५ जनालाई फिर्ता पठाइनेछ ।






प्रतिक्रिया दिनुहोस्