काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको चितवन जिल्ला अदालतमा बहस सकिएको छ । साहारा सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रविको बुधबारदेखि बयान र थुनछेक भएको थियो ।
न्यायाधीश दयाराम ढकालको इजलासमा बहस सकिएको र आजै आदेश आउने बताइएको छ ।






प्रतिक्रिया दिनुहोस्