काठमाडौं । सरकारले कतारका अमिरको स्वागतको लागि मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्