Skip to content

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजागारीको अवसर

nabil bank

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट म्यानेजरका लागि केही, सिनियर अफिसर, अफिसर र जूनियुर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा उपशाखाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज फागुन २७ गतेको मितिले १० भित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime