काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शनिबार सम्पन्न साधारणसभाबाटअध्यक्षमा महेशकुमार पोखरेललाई सर्वसम्मत रुपमा नियुक्त गरेको हो ।
उक्त संस्थाले सभामा सेयरधनीतर्फ रित्त रहेको ४ सञ्चालक र सर्वसाधारण सेयरधनीतर्फ रिक्त रहेको १ जनालाई सञ्चालक पदमा नियुक्त गरेको छ ।
संस्थाले अध्यक्षमा महेशकुमार पोखरेल, सञ्चालकमा पुनितकुमार सारडा, सुमित अधिकारी, होमशंकर दाहाल, तारादेवी भट्टराई, दिव्य प्रसाद कोइराला र गोविन्द लाल कर्णलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्